सात जना जुवाडे पक्राउ

काठमाडौँ, ७ पौष । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।  अधिकारी टोलमा भोजपुरका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले सञ्चालन गरेको बालकोट चुल्हो कफी तथा खाजाघरमा जुवातास खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । आइतबार साँझ प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले खाजाघरका सञ्चालक प्रेम बहादुरसहित…