गहनाको तौल बढी देखाएर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ३० भदौ । तौल कम भएको सुनको गहना बनाएर धेरै तौल भएको बिल दिएर ठगेको आरोपमा प्रहरीले भक्तपुरबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुर घर भएका ५५ वर्षीया मनमाया थापा, उदयपुर घर भएका ५४ वर्षीय चन्द्रकला विश्वकर्मा र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४० वर्षीया राधा विश्वकर्मालाई पक्राउ गरेको हो । आरोपीहरुबिरुद्ध…