आजको राशिफल

काठमाडौँ, ७ पौष । आज २०८२ साल पौष ७ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । वृष : शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको…