आजको राशिफल

काठमाडौँ, १३ भदौ । आज २०८१ साल भदौ १३ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २९ तारिख। मेष : नसोचेको धन हात पर्ने योग छ। शुभ समाचार सुन्न पाइने छ। नयाँ वस्त्र धारण गर्ने अवसरले मन शान्त हुनेछ। ठुला व्यक्तिसँगको भेटले धेरै काम बन्नेछन्। काम गर्ने संस्कारको विकास हुनेछ। परिवारमा मेलमिलाप होला। वृष : तपाईंको योजना अनुरुप काम…