काठमाडौँ, ७ भदौ । आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल । मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा हुने योग छ। वृष : धन आर्जन गर्ने दिन छ। दैनिकी सधैभन्दा फरक ढंगले…