जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ, ३१ साउन । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका आज बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मृत्यु…