काठमाडौँ, ३० साउन । आज २०८१ साल साउन ३० गते बुधबारको राशिफल । मेष : राज्यको तर्फबाट त्रास बढ्ने योग छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। पुरानो रोगबाट मुक्त हुने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मन शान्त हुनेछ। आफन्तले असहयोग गरे पनि आफ्नो…