छुटेको ६ दिनमै चोरीको आरोपमा युवक पक्राउ

काठमाडौँ, २५ साउन । धनगढीमा चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेको हप्ता दिन नपुग्दै चोरी आरोपमा एक युवक पक्राउ परेका छन् । कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीलाई बिहीबार सुन र चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । धनगढी उप-महानगरपालिका-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट नगरसहित चोरी…