काठमाडौँ, २४ साउन । महोत्तरीबाट भारततर्फ गाँजा तस्करी गर्न लागेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ६११ किलोग्राम गाँजासहित पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट बुधबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको हो । बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनीषकुमार गिरीलाई पक्राउ गरिएको हो । मिनिट्रक…