चोरी गरी भाग्दै गरेको एक जना पक्राउ

काठमाडौँ, १३ साउन । चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौँ महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  उनले काठमाडौँ महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र…