स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौँ, १७ कार्तिक । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय…