खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ, ३ साउन । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् ।  स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको हो । खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात् इलाका प्रहरी कार्यालय आठबिसकोटबाट…