पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ, २७ असार । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।  पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने भएको छ ।  गन्तव्यमा हिँडेका…