काठमाडौँ, १७ असार । आज २०८१ साल असार १७ गते सोमबारको राशिफल । मेष : नयाँ ठाउँको यात्रा तय हुनेछ। आफन्त र साथीको सहयोग मिल्नेछ। नियमित खानपानमा समस्या हुँदा रोग बढ्ने हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। मनमा उत्साह बढ्नाले रोग मुक्त हुने…