विराटनगर महानगरले ल्यायो ३४९ करोडको बजेट

काठमाण्डौ, १० असार । विराटनगर महानगरले ल्यायो ३४९ करोडको बजेट, आन्तरिक आय ११० करोडविराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् । पेस गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका…