आजको राशिफल

काठमाडौँ, १३ कार्तिक । आज २०८२ साल कार्तिक १३ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । परिवारभित्रको घेरा बन्दीबाट भने सचेत बन्नुपर्ने छ। हरेक काममा परिवारको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र…