आजको राशिफल

काठमाडौँ, २ बैशाख । आज २०८१ साल वैशाख २ गते आइतबारको राशिफल ।  मेष : साथीले सहयोग गर्नेछन्। रमाइलो यात्राको अवसर मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। वृष : वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित…