आजको राशिफल

काठमाडौँ, १४ चैत । आज २०८० साल चैत १४ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। घुमफिरको अवसर प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ। मिथुन : शेयरमा फाइदा हुनेछ। नसोचेका व्यक्तिले…