होलीमा मापसे गर्ने १३५ र लापसे गर्ने १२ जना चालक पक्राउ

काठमाडौँ, १२ चैत । होलीलाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ ओटा सवारी साधनलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा…