ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, १० चैत । दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  प्रहरीका अनुसार गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा अनियन्त्रित भएर सडकबाट करिब १ सय ८० मिटर तल खसेको खस्दा दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।  शुक्रबार राति नम्बर नखुलेको…