काठमाडौँ, १७ मंसिर । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो । आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल पर्यटन बोर्ड,…