दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, १ कार्तिक । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो । दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं. ६ मा बन्धक…