अवैध लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौँ, ८ फागुन । अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ६०४९ नम्बरको बसलाई जाँच…