काठमाडौँमा निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थपियो

काठमाडौँ, ५ फागुन । काठमाडौँका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । काठमाडौँ प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५…