आजको राशिफल

काठमाडौँ, ४ फागुन । आज २०८० साल फागुन ४ गते शुक्रबारको राशिफल ।   मेष : ठुलो कामको सुरुवात गर्नुपर्ने दिन छ। कुनै कामको सुरुवात गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति रहनेछ। वृष : आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। चन्द्र उदय योग रहेको छ। जसले गर्दा…