काठमाडौँ, २९ असोज । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन खैरहनी…