११ जना जुवाडे पक्राउ

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित होटेल भियानामा जुवा तास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । डाँगीले उक्त होटेलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई…