काठमाडौँ, १३ मंसिर । चार महिनामा एक सय ७ देशका नागरिकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार दुई सय ९६ पर्यटकले हिमाली जिल्ला मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क देशका ८ सय १२ पुरुष र १…