नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने पक्राउ

काठमाडौँ, ९ माघ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौँको थली बस्ने १८ वर्षीय सिजन पुरी छन् । उनले भक्तपुरको राधेराधेस्थित इजी वई ट्रायल सेन्टरमा दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा सिजनलाई पक्राउ गरेको हो । ट्राफिक…