काठमाडौँ, ५ माघ । आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारीमा राम्रो हुनेछ । खर्च बढ्ने देखिन्छ । परिवारको सहयोग प्राप्त हुनेछ ।वृष : दैनिकी सामान्य छ । आजको दिन खर्चिलो हुनेछ । विवादमा पर्नसक्ने देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर रहने…