भक्तपुर, २८ पौष । सेवा नै धर्म हो भन्ने मुख्य मान्यताका साथ सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोकमा ६३ जनाद्वारा रक्तदान गरेका छन् । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने मुख्य नारालाई चरितार्थ बनाउने लक्ष्यका साथ किवाचोक युवा क्लवले आयोजना गरेको बृहत रक्तदान, अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर तथा बाल्कर वितरण कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लवका…