काठमाडौँ, १२ मंसिर । बजारमा लसुनको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको लसुनको मूल्य बढेको हो । आज सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ६५ रुपैयाँमा…