छाना फोडेर मोबाइल पसलमा चोरी

काठमाडौँ, २४ पौष । काठमाडौँको पेप्सीकोलामा रहेको एक मोबाइलमा पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटौना गाउँपालिका–९ घर भई हाल पेप्सीकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डल रहेका छन् ।  मण्डलले गत मंसिर १४ गते राति एक्टिभ मोबाइल पसलको छाना फोडेर विभिन्न कम्पनीका २७ थान मोबाइल सेट र घडीहरू…