कैलाली, २६ पौष । कैलालीको कर्णाली चिसापानीमा पर्ने पितपारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितपारी नजिक दुर्घटना भएको हो । भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया…