दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनगढी, ३ पौष । कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हुलाकी सडकखण्ड अन्तरगत कैलारी गाउँपालिका–७ को बर्का बसन्तामा बा ८१ प ४२९८ र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको हो । कैलारी गाउँपालिका–५ का स्थानीय चौधरी बा ८१…