आजको राशिफल

काठमाडौँ, ३० मंसिर । आज २०८० साल मंसिर ३० गते शनिबारको राशिफल ।  मेष : दिन राम्रो छ। धार्मममा मन जानेछ । कर्मको फल राम्रो पाइने छ । अधुरा कामले निकास पाउने छन्। शुभ समाचार सुन्ने योग छ । वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन…