काठमाडौँ, २७ मंसिर । आज २०८० साल मंसिर २७ गते बुधबारको राशिफल । मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछ । गुरु र अभिभावकको आर्शिवादले काम बन्नेछ । वृष : शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। दिन सामान्य छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा आरोप लाग्नसक्छ।…