सुनचाँदी नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १९ मंसिर । काभ्रेपलान्चोकबाट एक जना भारतीय नागरिक  पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार सोमबार राति भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।  प्रहरीले विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु…