लामो दुरीका गाडीलाई काठमाडौँबाट बाहिरिन आज पनि रोक

काठमाडौँ, १९ असोज । काठमाडौँबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौँ उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँका…