काठमाडौँ, २० कार्तिक । विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत पाँचजनालाई पक्राउ गरेको हो । नगद ५४ हजार ७५० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । त्यस्तै भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित…