काठमाडौँ, २० कार्तिक । पश्चिमी वायूको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको…