म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी, १२ कार्तिक । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटेल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटेल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटेल भरिएका हुन्,” गलेश्वरमा रहेको होटेल याकका…