यू–१९ प्रिमियर कपः बहराइनविरुद्ध नेपालको जित

काठमाण्डौ,२८ असोज । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा बहराइनविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । जितका लागि ७८ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । सात विकेटको जित हात पार्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र देव खनाल समान ३२र३२ रन बनाएर अविजित रहे बहराइनका अनास ओबेद…