इजरायलबाट चाँडो नेपाली शव ल्याउन कांग्रेसको आग्रह

काठमाडौ २३ असोज । इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुप्रति नेपाली कांग्रेस संसदीय दलले शोक प्रस्ताव पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको दल बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको युद्धबाट प्रभावित नेपालीहरुको अवस्थाबारे जानकारी गराएका थिए । कांग्रेसले इजरायल आक्रमणमा…