काठमाडौँ, १२ असोज । आज २०८२ साल असोज १२ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । पारिवारिक किचलो हुने भने जोखिम छ । वृष : दिन सामान्य छ । सम्पत्ति गुम्ने छ । आम्दानी…