काठमाडौँ, ४ असोज । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राति २ बजे वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो । पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव…