६ हजार ४९४ कैदीबन्दी अझै फरार

काठमाडौँ, १० असोज । कारागार व्यवस्थापन विभागका अनुसार अझै ६ हजार ४९४ कैदीबन्दी फरार रहेका छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी…