काठमाडौँ, २७ कार्तिक । आज २०८२ साल कार्तिक २७ गते बिहीबारको राशिफल । मेष : दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले…