खोलाले बगाउँदा एकजना बेपत्ता

हुम्ला, ८ भदौ । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी बेपत्ता भएका हुन् । उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो । बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको…