आजको राशिफल

काठमाडौँ, ५ भदौ ।  आज २०८० साल भदौ ५ गते मंगलबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन : दिन…